विश्वभरीका जनसम्पर्क समितीका सभापतिहरुको बैठक सम्पन्न

लण्डन। नेपाली कांग्रेसको विदेशस्थित संपर्क समिती नेपाली जनसम्पर्क समितिका सभापतिहरुको सामुहिक बैठक हालै सम्पन्न भएको छ। नेपाली जनसम्पर्क समिति अमेरिका र भारतको सयुक्त आयोजनामा भएको भर्चुअल बैठकमा नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापती आनन्द विष्ट, नेपाली कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिति भारतका सभापती बालकृष्ण पाण्डे लगायत २३ … Continue reading विश्वभरीका जनसम्पर्क समितीका सभापतिहरुको बैठक सम्पन्न